आजको हाइलाइट

आज पढ्नुपर्ने समाचार

नवीनतम र सबैभन्दा महत्वपूर्ण समाचारहरू

राजनीति समाचार

अशोक राई नेतृत्वको जसपाले पनि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्ने मुख्य समाचार
कार्तिक २४, २०८२

अशोक राई नेतृत्वको जसपाले पनि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्ने

काठमाडौँ । जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीबिच एकता हुने भएको छ । दुवै पार्टीका नेताहरूबिच राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक...

जेनजी अलायन्सको १० बुँदे सम्झौता प्रस्ताव मुख्य समाचार
कार्तिक २४, २०८२

जेनजी अलायन्सको १० बुँदे सम्झौता प्रस्ताव

विराटनगर । देशमा व्याप्त भ्रष्टाचार, बेथिति र राजनीतिक विकृतिको अन्त्यको माग गर्दै आन्दोलन गरेर सत्ता पल्टाएको जेनजीहरुको एउटा समूहले राज्यसँग...

ओली निकट प्रदेश प्रमुख भण्डारीले पदीय मर्यादा भुलेपछि पदमुक्त कोशी प्रदेश
कार्तिक २४, २०८२

ओली निकट प्रदेश प्रमुख भण्डारीले पदीय मर्यादा भुलेपछि पदमुक्त

विराटनगर । होटलमा मुख्यमन्त्री नियुक्त गरेर सपथ गराएकी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट प्रदेश प्रखुम सुमित्रा सुवेदी भण्डारी...

मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बर्खास्त गर्ने सरकारको निर्णय कोशी प्रदेश
कार्तिक २४, २०८२

मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बर्खास्त गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाउन राष्ट्रपतिलाई सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले...

कोशी प्रदेशसभा कटहरीको कृषि बजारमा सार्ने मन्त्रिपरिषदको निर्णय, बैठक छिट्टै कोशी प्रदेश
कार्तिक २४, २०८२

कोशी प्रदेशसभा कटहरीको कृषि बजारमा सार्ने मन्त्रिपरिषदको निर्णय, बैठक छिट्टै

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सभाको आगामी अधिवेशन मोरङको कटहरीस्थित एकीकृत कृषि थोक बजारको भवनमा सञ्चालन गर्ने निर्णय गरेको...

रामकुमारी झाँक्री र किसान श्रेष्ठसहितका नेताहरू एमालेमा फिर्ता मुख्य समाचार
कार्तिक २४, २०८२

रामकुमारी झाँक्री र किसान श्रेष्ठसहितका नेताहरू एमालेमा फिर्ता

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता मानिएका रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) आफ्नो पुरानो पार्टी नेकपा (एमाले)...

अर्थतन्त्र

प्रदेश समाचार

प्रदेशका विशेष समाचार

प्रदेशका नवीनतम घटनाक्रम र समाचारहरू

रजनी भइन् मिस कोशी

विराटनगर । मोरङको उर्लाबारीकी रजनी थापा नवौँ संस्करणको मिस कोशीको...

हाम्रोमत
हाम्रोमत

रजनी भइन् मिस कोशी

विराटनगर । मोरङको उर्लाबारीकी रजनी थापा नवौँ संस्करणको मिस कोशीको...

हाम्रोमत
हाम्रोमत

हाम्रो स्वास्थ्य

‘धम्की र श्रम शोषण...

विराटनगर । सरकारले तोकेको न्यूनतम पारिश्रमिकको माग गर्दै विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरू पुनः आन्दोलनमा उत्रिएका छन् ।...

विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय...

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा रहेको रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले अन्तर्राष्ट्रिय...

बीपी प्रतिष्ठानका पूर्व रजिष्ट्रारसहित...

धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संस्थाको नियम विपरीत कार्य गर्ने पाँच जना चिकित्सकसहित कर्मचारीलाई...

कोशी अस्पतालका नर्सहरूको आन्दोलन...

विराटनगर । न्यून पारिश्रमिक र असमान सेवासुविधाको विरोधमा देशव्यापी रूपमा जारी नर्स आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विराटनगरको कोशी अस्पतालका...

अन्तरवार्ता

मिथ्या सूचना र भ्रामक समाचारबारे विद्यार्थीहरुसँग अभिमुखीकरण

मिथ्या सूचना र भ्रामक समाचारबारे विद्यार्थीहरुसँग अभिमुखीकरण

विराटनगर । संसदीय पत्रकार मंच कोशी प्रदेशको आयोजनामा विराटनगरका विद्यार्थीहरुसँग तथ्य र भ्रामक सूचना तथा...

कार्तिक १३, २०८२
बराहक्षेत्रमा हरिबोधिनी एकादशी मेलाको तयारी अन्तिम चरणमा

बराहक्षेत्रमा हरिबोधिनी एकादशी मेलाको तयारी अन्तिम चरणमा

विराटनगर । कोशी प्रदेशको धार्मिक तथा ऐतिहासिक स्थल वराहक्षेत्रमा लाग्ने प्रसिद्ध हरिबोधिनी एकादशी मेलाको तयारी...

कार्तिक १४, २०८२

विश्व / प्रवास