विराटनगर । कोशी अस्पताल विराटनगरको जग्गामा विभिन्न संघ संस्थाले निर्माण गरेको संरचना भत्काउन तीनतिरबाट डोजर चलाउन थालिएको छ । कोशी अस्पताल अगाडि र दक्षिण पूर्वतर्फ अस्पताल चोक र देवकोटा चोक तर्फबाट डोजर चलाएर संरचना भत्काउन थालिएको हो ।

This will close in 20 seconds

प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।