लोड हुँदैछ...

मेनु

अर्जेन्टिनालाई अग्रता

अर्जेन्टिनालाई अग्रता

विराटनगर । फिफा विश्वकप २०२६ अन्तिम क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध अग्रता लिएको छ ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको १०औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds