लोड हुँदैछ...

मेनु

निर्धारित समयमा इंग्ल्याण्ड र नर्वे बराबरीमा

निर्धारित समयमा इंग्ल्याण्ड र नर्वे बराबरीमा

विराटनगर । जारी विश्वकप विश्वकप २०२६ को क्वार्टरफाइनल अन्तरगत आज भएको नर्वे र इंग्ल्यान्डबीचको खेल निर्धारित ९० मिनेटको समयमा बराबरीमा रहेको छ ।

खेलको पहिलो हाफको खेल सकिँदा दुवै टोली १–१ को बराबरीमा भएका हुन् ।

खेलको ३६औं मिनेटमा नर्वेका खेलाडी एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्तिम समयमा गोल गर्दै इंग्ल्यान्ड खेलमा फर्कियो ।

पहिलो हाफको इन्जुरी समयमा जुडे बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई बराबरीमा ल्याएका हुन् ।
दोस्रो हाफमा कुनै टोलीले पनि गोल गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds