लोड हुँदैछ...

मेनु

सशस्त्रद्वारा १५ लाख मूल्य बराबरको अवैध सामान नियन्त्रण

सशस्त्रद्वारा १५ लाख मूल्य बराबरको अवैध सामान नियन्त्रण

सिरहा । अवैधरुपमा भारतीय सीमा क्षेत्रबाट तस्करी गरी ल्याएको १५ लाख मूल्य बराबरको अवैध सामान सशस्त्र प्रहरी बलले नियन्त्तणमा लिएको छ । सिरहा जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रहरूबाट सशस्त्र प्रहरीले ती सामान बरामद गरेको हो ।

प्रहरीले किराना सामग्री, कपडा, मोटरसाइकल, मदिरा तथा विभिन्न पेय पदार्थ गरी १५ लाख ४८ हजार ८७० बराबरका सामान बरामद गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।