लोड हुँदैछ...

मेनु

साहित्य / संस्कृति

८३ जनालाई दिइयो ‘अन्तर्राष्ट्रिय अवार्ड’

सुनसरी । अपन स्वर्ग नेपाल कला संस्कृति बहुभाषिक चलचित्र संघले सुनसरीको इनरुवामा आयोजना गरेको सांस्कृतिक परिवर्तन (एएसएन) अन्तर्राष्ट्रिय अवार्डको दोस्रो...

ललितकलामा चित्रकलामाथि कविता लेखन, सुनिए २० कवि

विराटनगर । विराटनगरमा जारी ५ दिने ‘कोसी प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ को तेस्रो दिन चित्रकलामाथि लेखिएका कविता वाचन भएको छ ।...

हाइकु

१. मतदाता जागेसत्य र धोका भिडिन्छन्लोकतन्त्र बन्छ। २. पैसा बोल्दैनविचार र नीति चम्किन्छनेता छानिन्छ। ३. आचारसंहितामार्गदर्शक शान्तिकोनिर्वाचन स्वच्छ। ४. सोशल...

विराटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु

विराटनगर । पाँचदिने ‘कोसी प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ विराटनगरमा सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना र विराटनगर प्रज्ञा...

ताम्रलिप्त नदी, धर्म र जनतासँग बाँचेको परम्परा : हामीले के सिक्ने ?

गएको हप्ता म भारत पश्चिमबंगालमा रहेको ताम्रलिप्त राजपरिवारको निमन्त्रणामा त्यहाँ हरेक बर्ष संचालन हुने एउटा कार्यक्रममा सहभागी हुन पुगेको थिए...

मुक्तक प्रतिष्ठानद्वारा चार साहित्यकार पुरस्कृत

विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले मुक्तक दिवसका अवसरमा नेपाली साहित्यका चार जना विशिष्ट साधकलाई पुरस्कृत गरेको छ ।...

चेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न्न पुरस्कार घोषणा

विराटनगर । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा सक्रिय चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न पुरस्कारको घोषणा गरेको छ ।...

मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत

विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चारजना स्रष्टालाई पुरस्कृत गरेको छ । मुक्तक दिवसको अवसर पारेर शनिबार विराटनगरमा...