लोड हुँदैछ...

मेनु

आर्थिक

कोशी प्रदेशमा ३० करोडमुनिका आयोजना रोक्ने मन्त्रीको तयारी

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत वर्षौँदेखि रुग्ण बनेका बहुवर्षीय योजनाहरूको ‘लगत कट्टा’ गरी बजेटबाटै हटाउने साहसिक तयारी...

सुनचाँदीको मूल्यमा पहिरो : दुई दिनमै सुन प्रतितोला १९ हजारले घट्यो

काठमाडौँ । नेपाली बजारमा केही दिनयता सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । अघिल्लो दिन ऐतिहासिक गिरावट आएको सुनको मूल्यमा...

कोशी प्रदेश सरकारको क्षमतामा प्रश्न, बजेट कार्यान्वयन गर्नै सकेन

विराटनगर । कोशी प्रदेश सरकारको बजेट खर्च गर्ने क्षमतामा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा उल्लेख्य गिरावट देखिएको छ...

विराटनगरमा नेपाल बैंक लिमिटेडद्वारा वित्तीय साक्षरता कार्यक्रम

विराटनगर । नेपाल बैंक लिमिटेड, सिटी अफिस शाखाले विराटनगरस्थित त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर क्याम्पसमा स्मार्ट मनी टक नाराका साथ एक दिवसीय...

एउटा इँटाको मूल्य २४ रुपैयाँ पुग्यो

विराटनगर । अन्तर्राष्ट्रिय बजारमा इन्धन र कोइलाको मूल्यमा भएको अत्यधिक वृद्धिसँगै नेपालमा इँटाको मूल्य ह्वात्तै बढेको छ । निर्माण कार्यको...

नेप्सेमा ५४ अङ्कको उच्च वृद्धि, साढे २३ अर्बमाथिको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उल्लेख्य सुधार आएको छ । आज नेप्से परिसूचक...