लोड हुँदैछ...

मेनु

आर्थिक

जीवन विकास र युनिक नेपाल लघुवित्तबीच मर्जरको समझदारी

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । मोरङको कटहरीमा...

सुनको मूल्यमा भारी गिरावट : एकैदिन तोलामा ४ हजार ६०० ले घट्यो

काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुन र चाँदीको मूल्यमा ठुलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...

इटहरी आगलागी प्रकरण : दमकल जल्यो, आगो निभाउने के ले ?

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य चोकमा रहेको पूर्वाञ्चल आइसक्रिम पार्लरमा बुधबार बिहान करिब १० बजेतिर आगलागी भयो ।...

डेढ हजार क्वालिटी टुरिष्टले गरे प्याकेज बुक

विराटनगर । इलामको प्रसिद्ध पर्यटकीय स्थल सन्दकपुरमा आगामी चैत २० गतेदेखि २३ गतेसम्म तेस्रो ुरेडपाण्डा महोत्सवु आयोजना हुँदैछ । दुर्लभ...

कोशीमा मारिए ५५ हजार कुखुरा

विराटनगर । यसैपनि संकटमा रहेको कोशी प्रदेशको पोल्ट्रि व्यवसाय बर्डफ्लुको संक्रमणले फेरि उठ्नै नसक्ने गरी समस्यामा परेको छ । कोशी...

पाँच दिनको उकालोपछि नेप्सेमा करेक्सन, सूचक २४.४५ अंकले घट्यो

विराटनगर । बुधबार नेपाली शेयर बजारमा पाँच कारोबार दिनको लगातार वृद्धिपछि करेक्सन देखिएको छ। नेप्से इन्डेक्स २४.४५ अंकले घटेर २९३५.९४...

ग्याँसको लाइन छाडेर बिजुलीतिर मोडिँदै उपभोक्ता

विराटनगर । मध्यपूर्वमा चुलिँदो भू–राजनीतिक तनाव र त्यसले निम्त्याएको सम्भावित इन्धन संकटको पराकम्प नेपाली भान्सासम्म पुगेको छ । अमेरिका र...