लोड हुँदैछ...

मेनु

विचार

नयाँ नेतृत्वले खोज्ला त जवाफ ?

‘सुविधा सिद्धान्तको व्याख्या हुँदै जाँदा वर्गसंर्घष कम्युनिष्टको राजनीतिक आत्मा हो भन्ने कुरा माओवादी नेता र कार्यकर्ताले बिर्सिंदै गए । जसका...

पराजुलीबाट नडराऊ शेखर

महाभारतको युद्ध सकिए पनि भीष्मले प्राण त्यागिसकेका थिएनन् । उनलाई आफ्नै पिता शान्तनुको इच्छामृत्युको वरदान प्राप्त थियो । उनी स्वर्गारोहणको...

‘जनयुद्ध’को मोर्चामा गंगामाया

गंगामाया बस्नेत (७९) ले पढ्ने बेला गाउँमा स्कुलै थिएन । दिक्तेल–खोटाङ त्यो बेला पनि ‘पढे जेलनेल हुन्छ’ भन्ने शासन व्यवस्थाकै...

विराटनगरका ‘हेभिवेट’ काँग्रेसीले हारेपछि…

पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद र नेतृ नोना कोइरालाको निधनपछि राजनैतिक शक्ति गुमाउँदै गएका विराटनगरका काँग्रेसजन, एलिट र उद्योगी...

उद्योगीका आवाज सुन

प्रदेश १ का उद्योगीहरुले बैंकहरूले गरेको ज्यादतीविरुद्ध निरन्तर आवाज उठाइरहेका छन् । खासगरी बैंकहरुले लाद्ने असुहाउँदिलो ब्याजदरका बारे प्रदेशका उद्योगी...

सीपीको जस्तै होला त माधबको यात्रा ?

नेकपा एमाले विभाजितपछि माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) नामको पार्टी बनेको छ । सरकारले अध्यादेशमार्फत संशोधन गरेको राजनीतिक दल...

तपाईसँग लाइसेन्स छ ?

गएको साता विराटनगरमा नयाँ स्वरूपको विरोध प्रदर्शन गरियो । प्रदर्शन गरिएको विरोधशैलीले भन्दा विरोधको रूपमा उठाइएको विषयवस्तुले धेरैलाई आकर्षित ग¥यो...

उमेरले युवा कि विचारले ?

राजनीतिक नेतृत्वमा नयाँ पुस्ताको उदय हुन प¥यो भन्ने चाहना यतिबेला व्यापक रुपमा उठिरहेको छ । सामाजिक सञ्जाल र सञ्चार क्षेत्रमार्फत...