लोड हुँदैछ...

मेनु

समाचार

प्रतिनिधिसभा निर्वाचनका लागि सामग्री ढुवानी गर्न आयोगले माग्यो सेवा प्रदायक, यस्ता छन्…

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आवश्यक सामग्री ढुवानी गर्न सम्बद्ध...

विशेष महाधिवेशनको घोषणाले कांग्रेसमा खैलाबैला, विवाद सुल्झाउन देउवाले बोलाए आकस्मिक बैठक

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशन आह्वान गरेपछि पार्टीभित्रको आन्तरिक...

मेचीनगरमा भारतीय ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित कालीखोला पुलमा बिहीबार बेलुका भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम...

अंशु गौतम हत्या प्रकरण : आरोपी पदमको बयान – बलात्कारको कर्तुत बाहिरिने…

विराटनगर । मोरङको लेटाङकी १३ वर्षीया बालिका अंशु गौतमको विभत्स हत्या प्रकरणमा मुख्य आरोपी पदमबहादुर अधिकारीलाई मोरङ जिल्ला अदालतले पुर्पक्षका...

अंशु गौतमको विभत्स हत्या प्रकरण मुख्य आरोपी अधिकारी कारागार चलान

विराटनगर । मोरङको लेटाङकी १३ वर्षीया बालिका अंशु गौतमको विभत्स हत्या प्रकरणमा मुख्य आरोपी पदमबहादुर अधिकारीलाई अदालतले पुर्पक्षका लागि कारागार...

तराईमा हुस्सु र कुहिरोको बाक्लो प्रभाव, पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका तराई भू–भागका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । जल...

बागमतीका मुख्यमन्त्री हेलिकप्टर चढेर वनभोजमा

विराटनगर । मुलुक आर्थिक संकट र जनसरोकारका मुद्दामा अल्झिरहेका बेला बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भने ‘महँगो सौख’ प्रदर्शन गर्दै...

सीप र रोजगारीबीचको असन्तुलनबारे विराट एक्स्पोमा छलफल

विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पोमा ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा भएको छलफलले नेपालमा वर्षौंदेखि दोहोरिँदै...