विराटनगर । कोशी प्रदेश सरकारले तान्त्रिक अध्ययन अनुसन्धान गर्न केन्द्र स्थापना गर्ने भएको छ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले सोमबार प्रदेश सभा बैठकमा आर्थिक २०८३–८४ को बजेटमार्फत यस्तो जानकारी दिएकाक हुन् ।
संस्कृति र परम्परालाई जगेर्ना गर्न भन्दै दक्षिण एसियाली तन्त्र, वास्तु तथा ज्योतिष अध्ययन अनुसन्धान केन्द्र सञ्चालन गर्ने बजेट बक्तब्यमा उल्लेख छ । उनले केन्द्र स्थापनाका लागि आवश्यक व्यवस्था गरिएको जनाएका छन् ।




















प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।