गृहपृष्ठ आर्थिक

आर्थिक

बस्ती व्यवस्थापनको बजेटले घाट निर्माण !

विराटनगर । मोरङको बेलबारीमा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा जोखिमयुक्त बस्ती व्यवस्थापनका लागि आएको बजेटले शवदाहस्थल (घाट) निर्माण गरेको पाइएको छ...

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार

विराटनगर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक २५ दशमलव ०७ अंकले...

लाभा बचत ऋण सहकारीको ठगी :उजुरी परेको वर्ष दिनसम्म फायल घुमेको घुम्यै

विराटनगर । विराटनगर ८ को लाभा बचत तथा ऋण सहकारी संस्थाले ठगी गरेको भन्दै परेको उजुरीको समयावधि एक वर्ष पुग्न...

लाभा बचत ऋण सहकारीको मनपरी, आम्दानी देखाउन नक्कली विवरण प्रविष्ट

विराटनगर । विराटनगर महानगरपालिकाले मोरङस्थित विराटनगर–८ मा कार्यालय रहेको लाभा बचत तथा ऋण सहकारी संस्थाको कारोबारबारे अध्ययन गर्न नियुक्त गरेको...

तुलसी सहकारीका अध्यक्ष शर्मालाई ६ वर्ष कैद, ६९ करोड जरिवाना

विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थाको रकम अपचलनमा दोषी ठहर भएका अध्यक्ष केदारनाथ शर्मासहितका तीन जनालाई मोरङ जिल्ला अदालतले...

माधब नेपालविरुद्ध भ्रष्टाचार मुद्दाः कुनै गल्ती नगरेको नेपालको दावी

विराटनगर । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतन्जलि प्रकरणमा आफूले कुनै बदमासी नगरेको दाबी गरेका छन् । आज रौतहटमा पत्रकारसँग...

कानेपोखरीमा प्राकृतिक स्रोतको दोहन

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाभित्रका खोलामा प्राकृतिक स्रोतहरूको अवैध उत्खनन हुने गरेको पाइएको छ ।गाउँपालिकाको स्वीकृति विना ठेक्का प्रक्रिया नपु¥याई...

सूचना बोर्ड नराखी एकतर्फी नाला निर्माण

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाको टंकी चोकपूर्व अपारदर्शी ढंगबाट धमाधम एकतर्फी नाला निर्माण सुरु गरिएको छ । बुढीगंगा १ को...

बचत फिर्तामा दिनुपर्ने ध्यान

विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्मासहितका सञ्चालक जेल चलान भएका छन् । जिल्ला अदालत मोरङले सहकारी ठगीमा शर्मालाई दोषी...