गृहपृष्ठ आर्थिक

आर्थिक

बजेटले प्राथमिकता भुलेको विपक्षी दलको आरोप

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका कोशी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी प्रदेश सरकारले सत्तारुढ दलका नेता...

कोशीको बजेट : भाषण कृषिलाई प्राथमिकता, बजेट १८ प्रतिशतले घट्यो

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि आइतबार प्रदेशसभामा पेश गरेको बजेटमा प्रदेशको विकासको लागि कृषि...

कोशी प्रदेश सरकारले ‘तान्त्रिक अनुसन्धान केन्द्र’ स्थापना गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले तान्त्रिक अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ । आइतबार प्रदेशसभामा पेश भएको आगामी आर्थिक वर्ष...

काेशी प्रदेशले ल्यायाे ३५ अर्ब ८७ लाखकाे बजेट

विराटनगर । काेशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रूपैयाँकाे बजेट ल्याएकाे...

कोशी पर्यटन वर्षलाई आगामी वर्ष पनि १० करोड बजेट

विराटनगर । कोशी प्रदेश सरकारले पर्यटन वर्षका निम्ति फेरि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार प्रदेशसभामा आउँदो...

स्रोत घटेपनि जथाभावी योजना राखेर कोशीमा बजेटको आकार बढाइँदै

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ल्याउन लागेको बजेटको आकार अस्वभाविक बढाउने तयारी गरेको छ...

कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै : बजेटको आकार ३७ अर्ब पुग्ने अनुमान

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि आज बजेट ल्याउँदैछ । सरकारले आज दिउँसो ३ बजे...

कोशी प्रदेशका सात आर्थिक वर्ष : के–के भयो प्रगति ?

विराटनगर ।कोशी प्रदेश सरकार स्थापना भएको ७ वर्षमा गरेका प्रगति विवरणसहितको आर्थिक सर्भेक्षण रिपोर्ट सार्वजनिक गरेको छ । आगामी आर्थिक...

रुपान्तरणको लैवरी नाच र सामन्तबादी चेतना

जनक्रन्तिले राणा फल्यो । पञ्चायत फाल्यो । राजा फाल्यो एकात्मकता फाल्यो । समाजमा क्रन्तिको ज्वालामुखी फाल्यो । सबै खाले क्रान्तिको...

अटोमोबाइल व्यवसायलाई थप व्यवस्थित र प्रवर्द्धनमा जोड

विराटनगर । अटोमोबाइल व्यवसायलाई थप व्यवस्थित र प्रवर्द्धन गर्न व्यवसायीहरूले जोड दिएका छन् ।विराटनगरमा शनिबार भएको मोरङ अटोमोबाइल डिलर्स एसोसिएशनको...

कोशीमा बजेटको तयारी: पुल र सरकारी भवन निर्माणलाई प्राथमिकता दिइने

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमा सडक निर्माणलाई प्राथमिकता नदिई पुल, भवन, अस्पताल भवन र...

मिटरब्याज पीडितको गुनासो : जेलबाट निस्किएपछि मन्टुले हुलाकबाट चिठी पठाएर पैसा मागे’

विराटनगर । मिटरब्याजको नाममा सर्वसाधारणलाई ठगी गरी करोडौं असुलेको आरोपमा दुई वर्ष जेल बसेर सफाइ पाएका विराटनगरका संजयप्रसाद रौनियार उर्फ...