लोड हुँदैछ...

मेनु

प्रदेश

जिउँदो व्यक्तिलाई मृत देखाएर मृत्यु दर्ता गर्ने वडाध्यक्षसहित चार पक्राउ

विराटनगर । जिउँदो व्यक्तिलाई मृत देखाएर मृत्यु दर्ताको प्रमाणपत्र जारी गरेको आरोपमा पश्चिम नवलपरासीमा एक वडाध्यक्षसहित चारजना पक्राउ परेका छन्...

मर्मत कार्यका लागि मेची राजमार्ग दैनिक साढे सात घण्टा बन्द हुने

इलाम । मेची राजमार्गको विभिन्न खण्डमा मर्मत तथा पहिरो नियन्त्रण कार्यका लागि आगामी वैशाख १८ गतेदेखि २५ गतेसम्म दैनिक रूपमा...

अनलाईन जुवा खेल्ने र खेलाउने कार्यमा सलग्न १० जना पक्राउ

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–१३ स्थितबाट अनलाईन जुवा खेल्ने र खेलाउने कार्यमा सलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।...

सांसद पोखरेलको ‘अहंकार’ प्रकरण: विद्यालयद्वारा उल्टै क्षमायाचना

विराटनगर । ओखलढुङ्गाका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले विद्यालयका प्रधानाध्यापकलाई अपमानित गरेको घटनाले देशव्यापी चर्चा पाइरहेका बेला...

अमेरिका–इरान द्वन्द्वको असर : बिटुमिन अभावले पूर्व–पश्चिम राजमार्ग विस्तार कार्य सुस्त

विराटनगर । अमेरिका र इरानबीच चर्किएको द्वन्द्वको प्रत्यक्ष असर नेपालका राष्ट्रिय गौरवका आयोजनाहरूमा देखिन थालेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ...

दमकस्थित हिमालय माविमा भ्रष्टाचार : प्रधानाध्यापक र लेखापालविरुद्ध मुद्दा

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।...

विराटनगरमा जेनजी आन्दोलनमा फोडिएको ट्राफिक लाइट पुनः सञ्चालन

विराटनगर । विराटनगरमा गत भदौ २४ काके ‘जेनजी’ आन्दोलनको आवरणमा भएको आगजनी र तोडफोडबाट ध्वस्त पारिएका ट्राफिक लाइट मर्मतपछि पुनः...

म्याद गुज्रिएका पेय पदार्थ बरामद, पसललाई चेतावनी

विर्तामोड । ‘हेल्लो सरकार’मा उजुरी परेपछि झापाको मेचीनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय झापा, नेपाल प्रहरी र उपभोक्ता जागरण अभियान नेपालको...