लोड हुँदैछ...

मेनु

प्रदेश

दुहबीमा निर्माणाधीन घरको सेफ्टी ट्यांकीमा ठेकेदार र कामदारको शव फेला

विराटनगर । सुनसरीको दुहबीमा निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र ठेकेदार र कामदारको शव फेला परेको छ। घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ।...

हुलाकी सडकको काममा ढिलाई गर्ने ठेकेदारसँग स्पष्टीकरण मागियो

विराटनगर । हुलाकी सडकको विभिन्न खण्डको काम सम्झौता अनुसार नगरेको भन्दै सडक विभाग अन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, इटहरीले...

अन्यौलमा सवारी चालक अनुमतिपत्रको १० वर्षे अवधि सम्बन्धी व्यवस्था

विराटनगर । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वैधता ५ वर्षबाट बढाएर १० वर्ष पु¥याउने कानुन बनाए पनि आवश्यक प्राविधिक...

सांसद मोदीको पहलमा हुलाकी मार्गको कटहरी खण्डमा काम सुरु गर्ने सहमति

विराटनगर । हुलाकी सडकको मोरङ कटहरी रामचोक–हाटखोलासम्म ६ किलाेमिटर खण्डकाे काम चार दिनभित्र सुरु गर्ने सहमति भएकाे छ । सडकको...

स्वास्थ्य आपतकालीन केन्द्र भवन हस्तान्तरण, विपदमा स्वास्थ्य सेवा प्रभावकारी हुने अपेक्षा

विराटनगर । विश्व स्वास्थ्य संगठनको सहयोगमा निर्मित प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको अत्याधुनिक भवन मंगलबार एक कार्यक्रमका बीच कोशी प्रदेश...