लोड हुँदैछ...

मेनु

समाचार

हात नधोई बस चढ्न रोक

विराटनगर । विराटनगर बसपार्कमा आइतबारदेखि हेल्थडेस्क सञ्चालनमा आएको छ । यात्रुहरुको भिडभाड हुने वसपार्कमा स्वास्थ्य जाँचपछि मात्र यात्रा अनुमति दिन...

व्यापार संघद्वारा सेनिटाइजर वितरण

विराटनगर । कोरोना भइरस (कोभिड १९)को संक्रमण महामारीको रोकथाम र नियन्त्रण कार्यमा सहयोग पु¥याउने उद्देश्यले मोरंग व्यापार संघले सेनिटाइजर वितरण...

सुनसान जोगवनी

विराटनगर । भारत सरकारले आह्वान गरेको जनता कफ्र्युको कारण आइतबार विराटनगर–जोगबनी नाका ठप्प बनेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रहमा...

उपचारका लागि ३३ हजार सहयोग

उर्लाबारी । मिर्गाैला रोगबाट पीडित मोरङको उर्लाबारी–७ का ५१ वर्षीय टिकाप्रसाद श्रेष्ठको उपचारका लागि मिस्ट कलेजले ३३ हजार रुपैयाँ सहयोग...

मास्कको कालोबजारी गर्नेलाई तीन लाख जरिवाना, थप कार्वाहीको लागि पक्राउ

विराटनगर । कोरोना भाइरस (कोभिड १९) को प्रकोपको बेला विराटनगरमा सर्जिकल माक्स र सेनिटाइजरको बजारमा अभाव देखाएर कालोबारी गर्ने विराटनगरको...

जनता कफ्र्युपछि नाका ठप्प

  झापा । झापाको काँकडभिट्टासँग सीमा जोडिएको भारतको पानीट्याङ्की नाका । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन आइतबार भारतले लगाएको ‘जनता...