झापा । झापाको काँकडभिट्टासँग सीमा जोडिएको भारतको पानीट्याङ्की नाका । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन आइतबार भारतले लगाएको ‘जनता कफ्र्यु’ का कारण नाकामा आवतजावत ठप्प भएको हो ।

प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।