लोड हुँदैछ...

मेनु

मुख्य समाचार

केपी ओली र रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा...

आजदेखि मतदाता नामावली सङ्कलन सुरु : अनलाइनबाटै विवरण भर्न सकिने

काठमाडौँ । निर्वाचन आयोगले स्थगित गरिएको मतदाता नामावली सङ्कलनको काम आजदेखि पुनः सुरु गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...

महासंघ कोशीको आठौं प्रदेश सभाबाट नयाँ नेतृत्व चयन हुँदै

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको आठौं प्रदेश सभा आजदेखि विराटनगरमा सुरु हुँदैछ । सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य...

प्रतिनिधिसभाका सभामुख निर्वाचित भएको आज औपचारिक घोषणा हुने

विराटनगर । प्रतिनिधिसभाले आज औपचारिक रुपमा सभामुख पाउँदैछ । निर्विरोध निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याललाई आज बस्ने प्रतिनिधिसभाको...

छोरी फरार भएपछि बुवालाई मिटरब्याजी समूहको धम्की, ५ जनाविरुद्ध प्रहरीमा जाहेरी

विराटनगर । मिटरब्याजको धन्दा चलाउने समूहले ज्यान मार्ने धम्की दिँदै मानसिक तनाव दिएको भन्दै विराटनगरका एक यातायात व्यवसायीले प्रहरीमा उजुरी...