प्रचण्डले गरे गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको अनुगमन, छिटो निर्माण गर्न सरकारको ध्यानाकर्षण
विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरेका छन् ।...



