लोड हुँदैछ...

मेनु

समाज

तनाब बढेपछि सुनसरीको दुई पालिकामा निषेधाज्ञा

विराटनगर । सुनसरीको हरिनगरा गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बरवडा लक्षित गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ...

निकुञ्ज क्षेत्रमा पशु र बाली बिमा

संखुवासभा । राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा पशु तथा बाली बिमा लागु गरिने भएको छ । संखुवासभाको सदरमुकाम खाँदबारीमा सम्पन्न...

योजना कार्यान्वयन गर्न दबाब दिनेविरुद्ध मुद्दा !

विराटनगर ।  मोरङको ग्रामथान गाउँपालिकाले गाली बेइज्जती गर्ने नौं जनाविरुद्ध मुद्धा दर्ता गर्ने निर्णय गरेको छ । मन्दिर पुर्ननिर्माणको विनियोजन...

सदस्यता शुद्धीकरणपछि मात्र अधिवेशन गर्न माग

विराटनगर । नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले सदस्यता शुद्धीकरणको काम टुंगामा पु¥याएर मात्रै अधिवेशन गर्न नेपाल पत्रकार महासंघ कोशी...

निजी जग्गामा सरकारी बजेटबाट घर निर्माणबारे लेखा समिति र अख्तियारको छानविन

विराटनगर । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापाले आफ्नो आमाको नाममा रहेको जग्गामा सरकारी बजेटबाट घर...

कृषि प्राविधिक उत्पादन गर्न मनमोहनको चासो

विराटनगर । दक्ष जनशक्तिको चरम अभाव झेलिरहेको कृषि प्राविधिक उत्पादन गर्ने शैक्षिक संस्थाहरुलाई प्रोत्साहन गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् ।...

कोशीमा नयाँ सरकार निर्माण गर्न माओवादीको बाटो कुर्दै एमाले

विराटनगर ।प्रदेश सरकार परिवर्तनको लहरसँगै कोशी प्रदेशमा पनि सरकार परिवर्तनको खेल छिट्टै सुरु हुने भएको छ । केन्द्रीय सत्ता गठबन्धनले...

कोशीका सबै पहाडी जिल्लामा पुग्यो पाठ्यापुस्तक

विराटनगर ।अघिल्ला शैक्षिक सत्रहरूमा पाठ्यपुस्तकको समस्या खेप्दै आएका विद्यार्थीहरुले यस पटक भने नयाँ शैक्षिक सत्र सुरु भएसँगै पाठ्यपुस्तक पाउने भएका...