थवाङ दुर्घटनाले स्तब्ध प्रचण्ड: राजनीतिक कार्यक्रम स्थगन गरी शव हस्तान्तरण र सान्त्वना…
विराटनगर । थवाङ–जलजला क्षेत्रमा भएको भयावह जिप दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड आफ्ना सम्पूर्ण राजनीतिक कार्यक्रम...



