शिक्षादीपका विद्यार्थीको ‘इनोभेन्चर’ : बनाए रोबोट, एआई भ्वाइस असिस्टेन्टदेखि ‘एग्रो कनेक्ट’ एपसम्म
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले विद्यार्थीहरूको प्राविधिक र व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले १३ दिने ‘आईटी तथा इनोभेन्चर वर्कसप’ सम्पन्न...























