लोड हुँदैछ...

मेनु

हाम्रो शिक्षा

एसईईको नतिजा सार्वजनिक हुँदै, ९ बजेपछि हेर्न मिल्ने

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईईं) २०८१ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक...

विराटनगरको अरनिको आवासीय स्कुलमा कक्षा १२ का विद्यार्थीलाई बिदाइ

विराटनगर । विराटनगरस्थित अरनिको आवासीय सेकेण्डरी स्कुलले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई एक समारोहका बीच बिदाइ गरेको छ । व्यवस्थापन संकायका...

विराटनगरको अरनिको आवासीय स्कुलमा कक्षा १२ बिदाइ कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगरमा रहेको अरनिको आवासीय सेकेण्डरी स्कुलले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई एक समारोहका बीच बिदाई गरेको छ ।...

जनता माविको व्यवस्थापन समिति चयनविरुद्ध अभिभावकको धर्ना

इटहरी । सुनसरीको इटहरीस्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्ष चयन प्रक्रियाको विरोध गर्दै अभिभावकहरूले उपमहानगरपालिकामा धर्ना दिएका छन्...

चतराधाममा ‘जगद्‌गुरु श्रीरामानन्दाचार्य गुरुकुल’ संचालन

सुनसरी । सुनसरी स्थित बराहक्षेत्र नगरपालिका–१ चतराधाममा ‘जगद्‌गुरु श्रीरामानन्दाचार्य गुरुकुल’ को कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन...

इटहरीमा निजी विद्यालयमा मनपरी शुल्क वृद्धि, उपमहानगर रमिते

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले मनोमानी रूपमा शुल्क वृद्धि गरेको गुनासो अभिभावकहरूले गरेका छन् । नयाँ शैक्षिक...

राष्ट्रिय कविता प्रतियोगितामा ५४७ जनालाई पछि पार्दै विराटनगरका विशाल साह प्रथम

इटहरी । सुनसरीको तरहरामा आयोजित दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगितामा विराटनगरका कवि विशालकुमार साह प्रथम भएका छन् । ‘मौनको एल्गोरिदम’ शीर्षकको...

विराटनगरका महिलाहरू बजारमुखी स्वस्थ खाजा बनाउने सीप सिक्दै

विराटनगर । उद्योग संगठन मोरङको महिला उद्यम समितिको आयोजना तथा एस्पायर कलेजको समन्वयमा विराटनगरका महिलाहरूले बजारमुखी स्वस्थ खाजा बनाउने व्यावसायिक...