गृहपृष्ठ आर्थिक

आर्थिक

एक खर्ब लगानी भित्रने अपेक्षा छ

कोशी प्रदेश सरकारले आउँदो माघ ११ गतेदेखि तीनदिनसम्म पहिलो पटक प्रदेशस्तरमा लगानी सम्मेलन गर्दैछ । सम्मेलनका लागि तीन दर्जन बढी...

हाम्रो फोकस सही मुद्दामा हुनुपर्‍यो : डा.पुर्ण लक्सम

कोशी प्रदेश सरकारको आयोजनामा प्रदेशस्तरमा लगानी सम्मेलन हुने चर्चा सुनिएको छ । सम्मेलनका लागि सरकारले सोकेसमा राख्ने केही परियोजना पनि...

समाज सेवाको प्रेरणादायी पात्र

सामाजिक सेवाको क्षेत्रमा आफ्नो जीवन समर्पण गर्ने विराटनगरका जगतप्रसाद अर्याल नेपाली समाजका लागि प्रेरणाको स्रोत हुन् । २३ वर्षदेखि उनले...

२१ अंकले घट्यो नेप्से,विकास बैंकहरूको सेयरमा नकारात्मक सर्किट

विराटनगर । साताको पहिलो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २१.१२ अङ्कले घटेर २६०९.५८ को विन्दुमा...

उद्योग बन्दहुँदा मजदुर घर चलाउनै कठिन

विराटनगर । मोरङ सुनसरी औद्योगिक करिडोर अन्तरगत सुनसरीको दुहवीमा सञ्चालनमा रहेको युनाइटेड टेनरिज बन्द हुँदा त्यहाँ कार्यरत मजदुरहरु समस्यामा परेका...

अख्तियारको कामबाट जनता सन्तुष्ट भएनन्

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भ्रष्टाचार नियन्त्रणका लागि सबैले देख्ने र महशुस गर्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काम गर्नुपर्ने...

अलपत्र रिफ्रेसमेन्ट सेन्टर,गौरबको आयोजनाबाट पन्छिदै कोशी सरकार

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश गौरवको आयोजना घोषणा गरेको कोशी रिफ्रेसमेन्ट सेन्टर निर्माणको जिम्मेवारीबाट हात झिक्ने भएको छ ।...

बर्जुतालमा ४ अर्ब ८० करोड लगानी प्रस्ताव

विराटनगर । चराको प्रमुख बासस्थानको रुपमा परिचित सुनसरीको बर्जु ताल संरक्षण र त्यस क्षेत्रलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने परियोजनाका...

भगवान बनाउने चटारो

विराटनगर । विद्याकी देवी सरस्वतीको पूजा नजिकिदै जाँदा कालिगढ (मूर्तिकार)हरुलाई सरस्वतीको मूर्ति बनाउन चटारो भएको छ । राम्रो आम्दनीको लागि...

महानगरको सडक सौन्दर्यकरणका लागि सिटिजन बैंकको सहयोग

विराटनगर । विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । विराटनगरस्थित...