गृहपृष्ठ कला/मनोरन्जन

कला/मनोरन्जन

नोवेल साकोसको कार्यक्रममा तीन दर्जन स्रष्टाका सिर्जना वाचन

विराटनगर । विराटनगरस्थित नोवेल साकोस साहित्य संस्थाले मासिक साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । हरेक महिनाको तेस्रो शनिबार आयोजना हुने...

गायिका सिम्रन परियारको स्वरमा ‘तातो पानी ’सार्वजनिक

काठमाण्डौं । सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘तातो पानी’ सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र कुशल...

‘माया बस्यो’ भन्दै आए सुरेश र डा. एलिया ( भिडियो )

काठमाडौं । गायक सुरेश लामाको सुमधुर स्वरमा सजिएको ‘माया बस्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा प्रेम र आकर्षणको...

आर्शीले जितिन् इन्टरसिटी कविता प्रतियोगिताको उपाधि

विराटनगर । इन्टरसिटी कविता प्रतियोगिताको उपाधि विराटनगरस्थित सेन्ट मेरिज स्कुलकी आर्शी पोखरेलले जितेकी छिन् । विराट हेल्थकेयर इन्डस्ट्रिजले ‘विश्व महिनावरी...

ब्यूटिसियनको व्यवसायीकता र सुन्दरताको महत्व

मानव जिवनमा सुन्दरता शब्दले धेरै नै ठूलो भूमिका खेलेको हुन्छ । हामी सबैलाई सुन्दर र आकर्षक देखिने चाहना हुन्छ ।...

डीआईजी खापुङको शब्द रचनामा रहेको गीत ‘अजम्बरी जीवन होइन’ सार्वजनिक (भिडियो)

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरिक्षक (डीआईजी) चन्द्रकुबेर खापुङको शब्द रचनामा रहेको ‘अजम्बरी जीवन होइन’...

गायक विनोद राईको‘परदेशी जिन्दगी’ सार्वजनिक

काठमाण्डौं । गायक विनोद राईको स्वरमा रहेको ‘परदेशी जिन्दगी’ गीतको भिडियो सार्वजनिक भएको छ । राजेश केसीको शब्द , डि...

सिनेमा साक्षरता अभियान चलाउँदै ओस्कार

विराटनगर । काठमाडौंस्थित ओस्कार अन्तराष्ट्रिय कलेजले नेपालभरिका ठूला १० शहरमा सिनेमा साक्षरता अभियान चलाउने भएको छ । त्रिभुवन विश्वविद्यालय सम्बन्धन...

विराटनरमा ‘सुगुप’ प्रदर्शन हुने

विराटनगर । याक्थुङ (लिम्बू) जातिको सुत्केरीमा मृत्यु हुँदा नाम दिइने ‘सुगुप’को कथामा निर्माण भएको चलचित्रको विशेष प्रदर्शन हुने भएको छ...

फिल्म ‘म्याऊँ’ को पोस्टर’ सार्वजनिक

विराटनगर । मनोवैज्ञानिक थ्रीलर फिल्म ‘म्याऊँ’ को पोस्टर’ सार्वजनिक भएको छ । उत्तम प्रधान र अनुपविक्रम शाहीको शीर्ष भूमिका हुने...

पूर्वेली लोकभाकामा ‘भूईँ सोरी’ सार्वजनिक

काठमाडौं । गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पुर्वेलि लोकभाकामा आधारित ‘भूईँ सोरी’ गीतको भिडियो सार्वजनिक...