विराटनगर । आज( सोमबार) सुनको मूल्य बढेको छ । सुन प्रतितोला ७०० रुपैयाँले बढेर दुई लाख ५२ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार दुई लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी पनि तोलामा ८० रुपैयाँ बढेको छ । सोमबार तीन हजार ८५ रुपैयाँ रहेको चाँदी आइतबार ३६ सय पाँच रुपैयाँमा किनबेच भएको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।