लोड हुँदैछ...

मेनु

विराटनगरमा सुजुकी गाडीको तीन दिने टेस्ट ड्राइभ क्याम्प

विराटनगरमा सुजुकी गाडीको तीन दिने टेस्ट ड्राइभ क्याम्प

विराटनगर। विराटनगरकालागी सुजुकी कारको आधिकारिक विक्रेता रेजेन्ट मोर्टसले चैत्र २७ गते देखी ३० गते सम्म टेस्ट ड्राइभ क्याम्प आयोजना गरेको छ।

ग्राहकको माग र सुविधालाई ध्यानमा राखेर टेस्ट ड्राइभ क्याम्प आयोजना गरेको विक्री प्रबन्धक सुमन कार्कीले जानकारी दिए।
आफ्नै सोरुम परिसर कञ्चनबारी बिराटनगरमा आयोजना गरिएको क्याम्पमा टेस्ट ड्राइभ गरेर आकर्षक उपहार प्राप्त गर्न सकिने उनले जानकारी दिए ।

टेस्ट ड्राइभ क्याम्पमा नयाँ वर्षका लागि आकर्षक नगद छुट, एक्सचेन्ज बोनस,१ वर्षको सवारी बिमा जस्ता सुविधाहरू समेत पाउन सकिने जानकारी दिए।

सोरुमले सुजुकीका विभिन्न मोडेलहरूका कारहरूमा फरक फरक हिसाबका छुटहरू प्रदान गर्ने साथै एस्प्रेसो, वागेन आर्, सेलेरिओ, स्विफ्ठ्, ब्रेज्जा, इको, इको कार्गो र नयाँ मोडेलमा न्यु ब्रेजा तथा ग्रान्ड भिटारा विक्री वितरण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds