लोड हुँदैछ...

मेनु

*अफगानिस्तानको काबुलमा अर्को आतंककारी हमला हुनसक्ने

*अफगानिस्तानको काबुलमा अर्को आतंककारी हमला हुनसक्ने

काठमाडौं । अफगानिस्तानको काबुलमा अर्को आतंककारी हमला हुनसक्ने अमेरिकाले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले यस्तो दाबी गरेका हुन् । बाइडनले भने, ‘त्यहाँको अवस्था एकदमै खत्तरापूर्ण रहेको छ । विमानस्थलमा अर्को आतंकारी हमला हुनसक्ने खत्तरा धेरै छ ।’

गत बिहीबार काबुल विमानस्थलनजिक भएको आक्रमणमा १३ अमेरिकी नागरिकसहित १८२ जनाको मृत्यु भएको थियो । त्यसको बदलामा अमेरिकाले शनिबार ड्रोन आक्रमण गरेको थियो । उक्त आक्रमणमा बम विस्फोटका योजनाकार मारिएको अमेरिकी सेनाको दाबी छ ।

*सच्याइएको

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।