लोड हुँदैछ...

मेनु

लुम्बिनी प्रदेश

सांसद पन्थीले बुझाए धरौटी, पक्राउ नगर्न अदालतको पत्र

विराटनगर । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले अदालतले तोकेको धरौटी रकम बुझाएका छन् । व्यापारिक लेनदेन बिगो मुद्दामा...

जम्मु कश्मीरको आतंकवादी आक्रमणमा बुटवलका सुदीप न्यौपानेको मृत्यु

विराटनगर । भारतको जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलामा रुपन्देहीको बुटवलका युवाको पनि मृत्यु भएको खुलेको छ । परराष्ट्रमन्त्री डा. आरजु...

एमालेको लुम्बिनी अधिवेशन : अध्यक्षका दुवै प्रत्याशीले बराबरी मत ५०

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि भएको मतदानको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मत परिणामअनुसार अध्यक्षका...

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले...

काँग्रेस, एमाले र विप्लवको गठबन्धन पन्छाउँदै थवाङमा माओवादी विजयी

काठमाडौं । नेपाली काँग्रेस, नेकपा एमाले र नेक्रबिक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाको गठबन्धनलाई पछि पार्दै रोल्पाको थवाङमा माओवादी केन्द्रका उम्मेदवारले...

माओवादी कमाण्डर बने लुम्बिनी प्रदेशको मुख्यमन्त्री

विराटनगर । लामो रस्साकस्सी र सत्ताको विभिन्न दाउपेचकाबीच लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसी नियुक्त भएका छन् । केसी लुम्बिनी...

लुम्बिनीमा स्वतन्त्र १ सांसदको पनि केसीलाई समर्थन, ४२ जनाको हस्ताक्षर बुझाइयो

काठमाडौं । मुख्यमन्त्रीको दाबी पेश गर्न दिएको २२ घण्टाको समयभित्रै लुम्बिनी प्रदेशका चार दलीय गठबन्धनले प्रदेश प्रमुखलाई ४२ जनाको हस्ताक्षर...

लुम्बिनीमा राष्ट्रपतिकै सिको, मुख्यमन्त्री दाबी गर्न २२ घण्टाको समय

काठमाडौं । संघीय सरकार गठनका लागि २४ घण्टाको समय दिँदा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि विपक्षी दलले चर्को आलोचना गरेका थिए ।...