लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले...
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले...
काठमाडौं । नेपाली काँग्रेस, नेकपा एमाले र नेक्रबिक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाको गठबन्धनलाई पछि पार्दै रोल्पाको थवाङमा माओवादी केन्द्रका उम्मेदवारले...
विराटनगर । लामो रस्साकस्सी र सत्ताको विभिन्न दाउपेचकाबीच लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसी नियुक्त भएका छन् । केसी लुम्बिनी...
काठमाडौं । मुख्यमन्त्रीको दाबी पेश गर्न दिएको २२ घण्टाको समयभित्रै लुम्बिनी प्रदेशका चार दलीय गठबन्धनले प्रदेश प्रमुखलाई ४२ जनाको हस्ताक्षर...
काठमाडौं । संघीय सरकार गठनका लागि २४ घण्टाको समय दिँदा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि विपक्षी दलले चर्को आलोचना गरेका थिए ।...
काठमाडौं । लुम्बिनी प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टीकी...
विराटनगर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्ताव सामान गर्नुको साटो अल्पमत भएकै अवस्थामा फेरि...
बुटवल । आपूmविरुद्धको अविश्वास प्रस्तावमा हुनसक्ने फ्लोर क्रसलाई छल्न राजिनामा दिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाएका छन् ।...