लोड हुँदैछ...

मेनु

विचार

व्यक्तिवादको नेपाली संस्करण

व्यक्तिवाद एउटा नैतिक, राजनैतिक र सामाजिक दर्शन हो । व्यक्तिवादले व्यक्तिगत स्वतन्त्रता, निपूर्णतालाई बल प्रदान गरेको हुन्छ भन्ने विश्वास गरिन्छ...

अबको बाटोः प्रधानमन्त्रीको राजीनामा, राष्ट्रपतिको बिदाइ

सनकको भरमा संविधान कुल्चेर प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको बहुलठ्ठीपूर्ण निर्णय बदर गर्ने ऐतिहासिक फैसला गरेर सर्वोच्च अदालतले...

सरकारभन्दा शक्तिशाली बजार

राजनीतिक अनिश्चय र अन्योल चुलिँदाको असर सर्वसाधारणको भान्छासम्मै पुग्छ भन्ने तथ्यको प्रमाण हो, अहिलेको महंगी । प्रधानमन्त्री केपी शर्मा ओलीले...

सरकार पक्षको लज्जास्पद व्यवहार

आफ्नो पद संकटमा पर्ने देखिएपछि प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई संकटमा धकेलिदिए...

अचेल सडकमा तमासा छ

अचेल सडकमा तमासा छ । हेर्न पटकै मनछैन । तर, नहेरी धरै छैन । मान्छेहरु केका लागि र किन सडकमा...

प्रधानमन्त्रीको संकेत

विराटनगरमा नेकपा ओली समूहले आयोजना गरेको आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार अनौठो चेतावनी पेश गरे । चुनाव जनताले चाहेको...

मुख थुन्छौ अनि भन्छौ बोल !

२०७४ सालमा दुई ठूला कम्युनिष्ट पार्टीहरु गठबन्धन बनाएर चुनावमा जाने भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए ‘कम्युनिष्टले जिते भने...