लोड हुँदैछ...

मेनु

समाचार

बालेन शाहले आज मेयर पदबाट राजीनामा दिँदै, रास्वपाबाट झापा ५ मा चुनाव…

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज आफ्नो पदबाट राजीनामा दिँदै छन्। राजीनामा दिएलगत्तै उनी आजै दिउँसो २ बजे...

आइसिसी महिला टी –२० विश्वकप छनोट : आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौँ ।नेपाली क्रिकेटको इतिहासमा अहिलेसम्मकै ठूलो प्रतियोगिताका रूपमा हेरिएको ुआईसीसी महिला टी(२० विश्वकप ग्लोबल छनोटु आज ९आइतबार० देखि काठमाडौँको कीर्तिपुरस्थित...

एमालेमा उम्मेदवार छनोटलाई लिएर विवाद, योगेश भट्टराईको ‘नोट अफ डिसेन्ट’, संस्थापन इतर…

काठमाडौँ । नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकमा आगामी निर्वाचनका लागि उम्मेदवार छनोटको विषयलाई लिएर तीव्र मतभेद सिर्जना भएको छ।...

एमालेमा याेगेश, विशाल, यज्ञराज, तुलसी, विनाेद, राजेन्द्र र अग्नि आउट ! भानुभक्त…

विराटनगर । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले कोशी प्रदेशका १४ वटै जिल्लाका उम्मेदवारहरूको प्रारम्भिक सूची तयार पारेको छ। एमालेको...

मोरङमा एमाले ४ क्षेत्रमा उम्मेदवारको टुंगो लगाउँदा २ क्षेत्रको निर्णय अध्यक्ष ओलीको…

विराटनगर । नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवारहरूको प्रारम्भिक सूची तयार पारेको छ। यस क्रममा कोशी प्रदेशको राजनीतिमा...

एमालेद्वारा उम्मेदवारको टुङ्गो: झापा–५ बाट अध्यक्ष ओली, कोशीमा को–को परे ? (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेले आगामी निर्वाचनका लागि देशभरका प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नाम तय गरेको छ। आज बसेको सचिवालय...

सुदूरपश्चिमका १६ वटै क्षेत्रमा नेकपाका उम्मेदवार टुंगो, अछाम–१ मा भीम रावल र…

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका १६...

जसपाका केन्द्रीय उपाध्यक्ष बज्राचार्य नेकपा प्रवेश

काठमाडौंं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्य नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।...