पूर्वरजिष्ट्रार रेग्मीले क्वार्टर खाली नगरेपछि नवनियुक्त रजिष्ट्रार संग्रौलाले टेण्ट टागेर बस्ने तयारी
धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा पदबाट राजिनामा दिएका पूर्वरजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले क्वार्टर खाली नगरेपछि नवनियुक्त रजिष्ट्रार...






















