लोड हुँदैछ...

मेनु

हाम्रो कृषि

सुन्तलाको उत्पादन बढ्दा सिजनको सुरुमै १६ करोड बढीको कारोबार

धरान । पूर्वी पहाडी जिल्लाबाट यो वर्ष सुन्तलाको व्यापार सिजनको सुरुमै उत्साहजनक देखिएको छ । सुनसरीको धरान कृषि थोक बजारका...

उँधौली पर्वको उल्लास : धरानमा पाँच दिने चासोक तङ्नाम उत्सव

धरान । प्रकृतिपूजक किरात समुदाय आज उँधौली पर्वको उल्लासमा छन् । किराँतका राई, लिम्बू, याक्खा र सुनुवार समुदायले आ–आफ्नै नाम...

महानगरका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँ र मकैको बिउ वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा गहुँ र मकैको बिउ वितरण सुरु गरेको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा...

भेडेटार र अमाहा सिमसारमा ‘क्वालिटी टुरिजम’ अभियान

विराटनगर । नेपाल पर्यटन बोर्डले समुदाय–आधारित पर्यटन व्यवसायलाई मजबुत बनाउन धनकुटाको भेडेटार र सुनसरीको अमाहा सिमसारमा ‘क्वालिटी टुरिजम’ अभियान सञ्चालन...

बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

पोखरा । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । शनिबार पोखरा विमानस्थलमा अवतरणका क्रममा जहाजसँग चरा...

सिँचाइ पोखरी निर्माणपछि २१ घरधुरीलाई सहजता

भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा निर्माण गरिएका तीनवटा सिँचाइ पोखरी सञ्चालनमा आएपछि स्थानीय किसानलाई खेतीमा ठूलो सहजता भएको छ ।...