लोड हुँदैछ...

मेनु

बालेनलाइ भेट्न अमरेशकुमार सिंह ललितपुरमा

बालेनलाइ भेट्न अमरेशकुमार सिंह ललितपुरमा

विराटनगर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाइ भेट्न विघटित प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंह ललितपुर पुगेका छन् ।

शाहका सहयोगी कुमार व्यञ्जनकारको घरमा हिजोदेखि शाहले राजनीतिक भेटघाट तीव्र पारीरहेका छन् । शाहले राजनीतिक र गैरराजनीतिक क्षेत्रका व्यक्तिहरूसँगको भेट अघि बढाइरहेका छन् ।

अहिले रास्वपा सभापति रवि लामिछानेसँग भेट गरिरहेका छन् । आज बिहान मात्रै कुलमान घिसिङसँग उनको भेट भएको थियो । बुधवार दिउँसो भने सीके राउत, रेशम चौधरीलगायतसँग भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds