लोड हुँदैछ...

मेनु

रियल मड्रिड र बार्सिलोना फेरि एकपटक स्टार खेलाडीले भरिएको ‘एल क्लासिको’मा आमनेसामने हुने

रियल मड्रिड र बार्सिलोना फेरि एकपटक स्टार खेलाडीले भरिएको ‘एल क्लासिको’मा आमनेसामने हुने

विराटनगर । रियल मड्रिड र बार्सिलोना फेरि एकपटक स्टार खेलाडीले भरिएको ‘एल क्लासिको’मा आमनेसामने हुने भएका छन् । किलियन एमबाप्पे र लामिन यामालबीचको यो भिडन्तले क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको ऐतिहासिक प्रतिद्वन्द्वितालाई सम्झाउने अपेक्षा गरिएको छ ।

स्पेनिस फुटबलको सबैभन्दा ठूलो प्रतिस्पर्धाम एमबाप्पे र यामाल मुख्य आकर्षण बन्ने भएका छन् । । रियल मड्रिड र बार्सिलोनाबीच सान्टियागो बेर्नाबेउमा यो भिडन्त ला लिगाको हो । । नेपालमा यो खेल आज राति ९ बजेपछि हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।