नेकपा माओवादी केन्द्र रतुवामाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सुरु

विराटनगर । नेकपा माओवादी केन्द्र रतुवामाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सुरु भएको छ ।

अधिवेशनको सहिद होमा चौहानकी आमा लीला माया चौहानले पानसमा बत्ती बालेर उद्घाटन गरेकी छिन् ।

अधिवेशनले आज साँझसम्म मै नयाँ नेतृत्व चयन गर्ने माओवादीका नेताहरूले बताएका छन् ।

कोशी प्रदेशका अध्यक्ष हर्क बहादुर नेम्मबाङ प्रमुख अतिथि थिए भने पूर्व मन्त्री गणेश उप्रेती विशिष्ट अतिथि थिए । पाटी नेता भएको यो कार्यक्रममा लीला मायाले अधिवेशनको उद्घाटन गरेकी हुन् । १६ सहिद परिवारलाई समेत सम्मान गरिएको छ ।

शनिबार, २६ माघ, २०८१, दिउँसोको ०२:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर