विराटनगर । विराटनगरमा ब्रोकर नं १९ ले बजार सचेतना तथा अभिमुखीकरण कार्यक्रम गरेको छ ।
ब्रोकर नं १९ अन्तगत रहेका कर्मचारी र ग्राहकहरुलाई लक्षित गरेर ३ दिने कार्यशाला गोष्ठी गरेको हो ।
गोष्ठीबाट ग्राहकहरूले बजार सम्बन्धी ज्ञान हासिल गर्नका लागि सहज भएको विराटनगर स्थित कार्यालयबन मेनेजर विवेक पौडेलले जानकारी दिए ।
साथै ग्राहक सचेतना र अभिमुखीकरण कार्यक्रम चैत्र २ गते रंगेली र ३ गते उदयपुरको गाईघाटमा संचालन हुने जनाइएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।