लोड हुँदैछ...

मेनु

साफ महिला च्याम्पियनसिप : बंगलादेशविरुद्ध नेपालले फर्कायो पहिलो गोल

साफ महिला च्याम्पियनसिप : बंगलादेशविरुद्ध नेपालले फर्कायो पहिलो गोल

विराटनगर । महिला साफ च्याम्पियनसीपको फाइनलमा नेपालले बंगलादेशविरुद्ध एक गोल फर्काएको छ । बंगलादेशका खेलाडीले मध्यान्तरअघि नै २ गोल गरेपछि दबाबमा रहेका नेपालका खेलाडीले मध्यान्तरपछि उत्तराद्र्धमा एक गोल फर्काएको हो

खेलको ६९ औं मिनेटमा नेपालका लागि अनिता बस्नेतले सटिक गोल गरिन् । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरिरहेको अनिताले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।