विराटनगर । नेपालको सबैभन्दा ठुलो सेवा प्रदायक वर्ल्ड लिंक कम्युनकेशन्शले थप आकर्षक सुविधासहित रेफेर अफर संचालन गरिरहेको छ ।
यस अन्तर्गत वर्ल्ड लिंकको ग्राहकहरुले सबैभन्दा आकर्षक ३३०० मा २०० एमविपिएसको तीन महिने प्याकेजदेखि २००, २५०, ३०० एमविपिएस र १ जिवि सम्मका नेटटीभीसहितका प्याकेजहरुमा पनि रेफर गरेर एक महिना नि:शुल्क इन्टरनेट चलाउन सकिने कम्पनीले जनाएको छ।
यसका साथै तिन वटा रेफर गर्ने ग्राहकलाई तीन महिना नेटटिभीसगै इन्टरनेटर डुअल ब्याण्ड राउटर नि:शुल्क पाउनुहुनेछ भने पाँच जना साथीभाई आफन्तलाई रेफर गर्ने ग्राहकहरुले ५ महिना नेटटिभी इन्टरनेट र पाइप जि नोकियाको डुअल ब्याण्ड मेस सेकन्डरी बिकन १.१ राउटर नि:शुल्क प्राप्त गर्नसक्ने वर्ल्ड लिंकले जनाएको छ ।

