विराटनगर । आज सुनको भाउ स्थिर देखिएको छ। पछिल्लो समय लगातार बढ्दै गएको सुनको भाउ आज भने रोकिएको हो।
आज छापावाला सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने तेजाबी सुन १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४१० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।