लोड हुँदैछ...

मेनु

सुनको भाउ ९९ हजार ५०० पुग्यो

सुनको भाउ ९९ हजार ५०० पुग्यो

विराटनगर । सुनको भाउ आज प्रतितोला १ हजार ९०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला ९९ हजार ५०० र तेजाबी सुन प्रतितोला ९९ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्दा नेपालमा पनि त्यसको असर देखिएको छ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हअजार ३७५ रुपैयाँमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds