लोड हुँदैछ...

मेनु

सुनको भाउ १४ सय रुपैयाँले घट्यो

सुनको भाउ १४ सय रुपैयाँले घट्यो

विराटनगर । सुनको भाउ आज फेरि घटेको छ । सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।