लोड हुँदैछ...

मेनु

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घट्यो

विराटनगर । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९७ हजार रुपैयाँ पुगेको सुनको मूल्य आज भने तोलामा ५ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा झरेको छ ।

सुनको भाउ घटे पनि आज चाँदीको भाउ भने केही बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी १३ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।