लोड हुँदैछ...

मेनु

करेन्ट लागेर महिलाको मृत्यु

करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर । मोरङको कटहरीमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । कटहरी ७ थलाहकी कलकतनी माझीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पंखामा जोडेको बिजुलीको तार अचानक सर्ट हुँदा घर सफाईको काम गरिरहनुभएकी ४१ वर्षे माझीलाई करेन्ट लागेको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।