लोड हुँदैछ...

मेनु

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

सुनसरी । सुनसरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । हरिनगरा ४ स्थित मारिया खोलामा पौडिखेल्ने क्रममा २२ वर्षे सुशिल मेहताको डुबेर मृत्यु भएको हो ।

बिहान ११ बजेको समयमा मेहता खोलामा डुबेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाको थप छानविन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।