लोड हुँदैछ...

मेनु

राजनीति

स्थानीय तहमा मनपरी : कानुन मिचेर ७ अर्ब अबण्डामा, बैंक हिसाबबाटै ५४…

विराटनगर । मुलुकका ७५३ स्थानीय तहहरू मध्ये कतिपय पालिकामा वित्तीय सुशासनको अवस्था कमजोर र जोखिमपूर्ण रहेको पाइएको छ । महालेखा...

दोलखा उद्योग वाणिज्य संघमा एमाले र रास्वपाको गठबन्धन पराजित

काठमाडौँ । दोलखा उद्योग वाणिज्य संघको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा सम्मिलित गठबन्धनको प्यानलै विजयी भएको छ । अन्तिम मतगणनाको...

प्रधानमन्त्रीको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई ९हर्क साम्पाङ० ले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग...

मधेशका मुख्यमन्त्री यादवको आज ‘फ्लोर टेस्ट’, सरकार सुरक्षित रहने सङ्केत

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (मङ्गलबार) प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। सत्ता साझेदार जनमत पार्टीले समर्थन फिर्ता लिएपछि...

निर्वाचनको समीक्षा गर्न शनिबार एमाले सचिवालय बैठक बस्दै, नेतृत्वमाथि दबाब बढ्दो

काठमाडौँ । नेकपा एमालेले लामो समयको अन्तरालपछि आगामी शनिबारका लागि सचिवालय बैठक आह्वान गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा...

ट्रम्प र सीबीच बेइजिङमा शिखर वार्ता : आपसी सम्बन्धमा, नयाँ अध्याय सुरु…

एजेनसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङस्थित ुग्रेट हल अफ द पिपलुमा बिहीबार बिहान उच्चस्तरीय...

श्रम संस्कृतिमा प्रकाश र टीकारामसहित १८ नेता थपिए

विराटनगर । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट प्रकाश विकल्प र टीकाराम राईसहित १८ जना नेताले नयाँ जिम्मेवारी पाएका छन्।...