लोड हुँदैछ...

मेनु

समाचार

प्रधान सम्पादक गौतमसहित ८ पत्रकार पुरस्कृत

विराटनगर — राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा कोशी प्रदेश सरकारले हाम्रोमतका प्रधान सम्पादक विवेक गौतमसहित ८ जना पत्रकारलाई पुरस्कृत गरेको छ।...

विद्युतको तारबाट करेन्ट लागेर खोटाङमा एक जनाको मृत्यु

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा विद्युत्‌को तारबाट करेन्ट लागेर एक जनाको ज्यान गएको छ। हावाहुरीका कारण चुँडिएर भुईँमा झरेको...

विराटनगरमा दुई स्रष्टा सम्मानित

विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा योगदान पुर्याउने दुई वरिष्ठ स्रष्टालाई नगदसहित सम्मान गरेको छ...

कोशीमा वर्षा र हिमपातको सम्भावना

विराटनगर । हाल नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण कोशी प्रदेशमा वर्षा र हिमपातको सम्भावना...

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

विराटनगर। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ ।  समितिका अनुसार आज समस्याग्रस्त...

संविधान संशोधन बहस : पूर्वमहान्यायाधिवक्ता र कानूविद्सँग सुझाव संकलन

विराटनगर । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरू र कानुनविद्हरूबाट सुझाव संकलन गरेको छ। प्रधानमन्त्रीका राजनीतिक...

साहित्य संवद्र्धनमा निजी पहल : विराटनगरमा दुई स्रष्टा सम्मानित

विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने दुई वरिष्ठ स्रष्टालाई नगदसहित सम्मान गरेको छ...

This will close in 6 seconds