लोड हुँदैछ...

मेनु

राष्ट्रिय समाचार

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति अब ‘अटोमेटेड’ प्रणालीबाट, यस्ता छन् सर्तहरू

विराटनगर । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि दिइने पुनः श्रम स्वीकृतिको प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाएको छ। नेपाल सरकारको...

सर्पको उद्धार गरी विराटनगरमा मृत्युदर घटाउँदै शम्भु घिमिरे, वनमा बढ्यो विषालु सर्पको…

विराटनगर । विराटनगर सहर र बस्तीहरु मग्न निद्रामा हुन्छन् तर धेरै रातहरु विराटनगर महानगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक शम्भु घिमिरे...

राष्ट्रपति पौडेलद्वारा निर्वाचन सम्बन्धी दुई विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भई आएका दुईवटा विधेयकहरू प्रमाणीकरण गरेका छनख् । राष्ट्रपति पौडेलले...

बालेन प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपाका नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन शाहले सीमा विवादका सम्बन्धमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्...

प्रतिनिधिसभा बैठक आज बस्दै, आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले गत...

भाजपाको निमन्त्रणामा रास्वपा सभापति रवि लामिछाने आज भारत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतीय जनता पार्टी ९भाजपा० को औपचारिक निमन्त्रणामा आज भारत भ्रमणमा...

सत्तापक्षबाटै आलोचना, मन्त्रीको बचाउ

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू प्रदेशसभामा प्रस्तुत गरेको...

कोशी प्रदेशको आगामी बजेटका सिद्धान्त र प्राथमिकता सार्वजनिक : यस्तो छ सरकारको…

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू प्रदेशसभामा प्रस्तुत गरेको छ...