लोड हुँदैछ...

मेनु

मुख्य समाचार

कोशीमा कोरोना परीक्षण सुरु, पहिलो चरणमा २५ जनाको स्वाब परीक्षण हुँदै

चार जनाको टोली परीक्षणमा सक्रिय/पाँच घण्टामा रिपोर्ट आउने विराटनगर । कोशी अस्पताल विराटनगरमा कोरोनाको परीक्षण सुरु भएको छ । शुक्रबार...

कोरोनाबाट मृत्यु हुनेको संख्या लाख नाघ्यो

विराटनगर । कोरोना भाइरसको कारण विश्वका एक लाख मानिसले ज्यान गुमाएका छन् । तथ्यांक अपडेट गरिरहेको वल्र्डोमिटरका अनुसार भाइरस संक्रमणबाट...

लकडाउनमा गुड्ने सवारी साधन फिर्ता नहुने

लकडाउन तोड्ने सवारी साधन लकडाउनभर प्रहरीकै नियन्त्रणमा रहने विराटनगर । लकडाउनको उल्लंघन गर्दै सञ्चालन गरिएका सवारी साधन अब प्रहरीले तत्काल...

‘गरिबको घरमै राहत पुर्याउनु’

विराटनगर । मुख्यमन्त्री शेरधन राईले राहत वितरणमा भीडभाड नगर्न र विपन्न परिवारलाई घरमै राहत पु¥याउने व्यवस्था मिलाउन स्थानीय तहका जनप्रतिनिधिहरुलाई...

प्रदेश १ : ३० हजारको परीक्षण गरिने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको अबको जोड कोरोना संक्रमण पत्ता लगाउने परीक्षणमा केन्द्रीत भएको बताउनु...

लकडाउन कडा पारिने

विराटनगर । प्रदेश नं. १ मा सरकारले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्दै हाटबजार मेला र जमघट बन्द गर्ने तथा राहत...